जसिता गुरुङ्गको डान्स पोज ड्रामा फिल्म ‘ ज्याकी ' मा

आगामी बैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको डान्स ड्रामा फिल्मज्याकी : आई एम ट्वान्टी वानमा अभिनेता धिरज मगर अभिनेत्री जसिता गुरुङ मुख्य भूमिकामा छन्, उनको चरित्रको नामरुबीउल्लेख छ। तर, निर्माण टिमले फर्स्टलुक भिडियो, फर्स्टलुक पोस्टर टिजरमा धिरजलाई मात्र स्थान दिएको थियो यी कुनैमा पनि जसिताले ठाउँ पाएकी थिइनन् अब भने उनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको

मंगलबार सार्वजनिक पोस्टरमा जसिता दुई फरक अवस्थामा चित्रित छिन् एकातिर उनी शान्त स्थिर भावमा देखिएकी छन् भने अर्कोतिर डान्सिङ मूडमा प्रस्तुत छिन् पोस्टरमा उनको चरित्रको नामरुबीउल्लेख , जसको अर्थबहुमूल्यहुन्छ फिल्ममा उनी नृत्यमा सौखिन पात्रको रुपमा रहेको पोस्टरले छनक दिन्छ जसिता पछिल्लो पटक फिल्मलभ स्टेशनमा देखिएकी थिइन् 


1 Comments

Previous Post Next Post