नेपालले यूएईलाई २ रनले हराउँदै नेपाल एकदिवशीय विश्वकपको ग्लोवल क्वालिफायरमा पुगेको छ

चैत, काठमाडौं नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको लिग टूको अन्तिम खेलमा युएईलार्य डिएल मेडथमा रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो  

 


नेपालले आउने जुलाईमा हुने एकदिवशीय विश्वकप ग्लोवल क्वालिफायरका लागि छनोट भएको छ । यो प्रतियोगिता जिम्बावेमा हुनेछ ।

नेपालले डीएल प्रणालीमा यूएईलाई रनले हराउँदै नेपाल एकदिवशीय विश्वकपको ग्लोवल क्वालिफायरमा पुगेको

४४ ओभर सकिँदा खराव प्रकाशका कारण अम्पायरले खेल रोक्नुअघि नेपालले २६९ रन बनाएको थियो भने डीएल प्रणालीमा २६७ रन आवश्यक थियो

 

Post a Comment

Previous Post Next Post