बाहुबली’की चर्चित नायिका तमन्ना काठमाडौंमा होली खेल्दै

काठमाडौं । बलिउडकी चर्चित नायिका तमन्ना भाटिया नेपाल आएर होली खेलेकी छिन् ।



काठमाडौंको एक होटेलमा बसेकी तमन्नाले सेतो रंगको कपडालगाएर होली खेल्दै रमाएकी छिन् । उनले होलीको रंग पनि लगाएकी छिन् ।

नायिका तमन्नाले ‘ह्यापी होली फ्रम नेपाल’ भनेर लेखेकी छिन् । बलिउड र दक्षिण भारतका फिल्महरूमा नायिका तमन्ना लोकप्रिय छिन् ।



‘बाहुबली’लगायत धेरै फिल्महरूमा तमन्नाको अभियन रहेको छ । 

Tamanna Bhatia, better known as Tamannaah, is an Indian actress who works in Telugu, Tamil and Hindi cinema. Having starred in over 80 films, she has won a SIIMA Award and received eight Filmfare nominations.

 

Post a Comment

Previous Post Next Post